[Chorus] F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर C F (नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२]२ [Verse 1] Bb F (आँखा भरी तिम्रो माया मुटु भरी माया Bb Dm जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया )२ Dm F Dm कहाँ राखुँ कता सजाँउ यति धेरै माया Dm C F गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया [Chorus] F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर C F (नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२ [Verse 2] Bb F (शीतको थोपा जूनको किरण तिम्रै धेर माया Bb Dm फूलको रुप दिलको मुर्ति तिम्रै मात्र माया )२ Dm F Dm कति चोखो कति मिठो तिम्रै सारा माया C F माला गाँसी लगाई रहुँ कि तिम्रा सबै माया [Chorus] F Dm बोलाउँ भने तिमीलाई बात लाग्ने डर C F (नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )३
Source: https://tabs.ultimate-guitar.com/tab/badri_durga_kharel/bolaun_bhane_timilai_chords_2584788